यसरी तयार हुन्छ चकलेट, जसको गुलियो स्वाद कति घातक ?
चितवन,पुस ९- चकलेट खासगरी कोको नामक फलको चूर्णबाट गर्ने गरिन्छ । यसको फलको बियाँ निकाले घाममा सुकाउने गरिन्छ भने त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो पारिन्छ ।उक्त धुलोमा चिनी, कोको, दुध तथा हाइड्रोजेनेटेड पेजिटेबल आयल एच।बी।ओ लाई गाइ वा भैंसीको दूधमा मिसाएर जमाउने गरिन्छ । यसरी जमेको ठोस बस्तुलाई बिभिन्न साइज वा आकारमा काटेर […]