पाल्पामा राससकर्मी कृष्ण दर्नाललाई पत्रकारिता पुरस्कार
पाल्पा, फागुन ३ – नेपाल पत्रकार महासङ्घ पाल्पाले राससकर्मी कृष्ण दर्नाल ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले सोमबार पत्रकारितामा एक दशकदेखि सक्रिय दर्नाललाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । पाल्पा शाखाको दशौँ अधिवेशन अवसरमा दर्नालसहित १४ पत्रकार पाल्पामा पुरस्कृत हुनुभएको हो । सिर्जनशील पत्रकारिता पुरस्कार यज्ञमूर्ति तिमिल्सिना, मुक्ति न्यौपाने, […]