अनौठो होटल, जहाँ छिर्नासाथ हुन्छ श्रीमान श्रीमतीको ‘डिभोर्स’
एजेन्सी,पुस ९- विश्वमा विभिन्न खालका होटलहरु बनेका छन् । कोही सबैभन्दा अग्लो स्थानमा, कोही पानीमुनी । कुनै होटलमा रोवर्टहरुले आगन्तुकको स्वागत गर्छन भने, कही निर्वस्त्र युवतीले ग्राहकको सेवा सत्कार गर्छन् । यस्तै अनौठो किसिमको होटलको मध्ये विश्वमा यस्तो होटल पनि सञ्चालनमा आएको छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको विछोड हुन्छ । डिभोर्स होटलका नामले प्रख्या यो […]