बन्द उद्योग सञ्चालनको तयारीमाः उद्योगमन्त्री जोशी
चितवन,पुस ९- उद्योगमन्त्री नविन्द्रराज जोशीले निजी क्षेत्रका बन्द उद्योगहरु सहजीकरण गरी सञ्चालनमा ल्याउने सरकारीले तयारी गरिरहेको बताएका छन् । ‘देशमा उद्योग सञ्चालन गर्न राम्रो वातावरण छ’ उनले भने, ‘यस्तो अवस्थामा बन्द भएका उद्योगहरु सञ्चालन गर्नुपर्छ ।’ नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री जोशीले अबको दस वर्षभित्र धेरैजसो […]