लोकदोहोरी गायक अनिल चन्द (घायल) चर्चामा
नेपालगन्ज,पुस ९- लोक दोहोरी गायक अनिल चन्द(घायल) यतिवेला चर्चामा छन् उनले गाएका गित स्रोता दर्शकले मन पराउन थालेपछी उनको चर्चा वढ्न थालेको हो ।कालीकोट जिल्ला पाखा गाड्डविड्डसड्ड वडा ५ घरभइ कर्मथलो सुर्खेत बनाउदै आएका अनिल यतिवेला प्रवास बाटनै दर्जनौ गितहरुमा लय,शब्द, र स्वर भर्न सफल भएका छन् । बाल्यकालदेखिनै लोक दोहोरी गाउने अनिल विद्यालयका विभिन्न […]