बुटवलले गुमायो कर्मयोगी गणेशमानलाई
बुटवल,पुस १०- बुटवलका बरिष्ठ समाजसेवी गणेशमान सैंजूको निधन भएको छ।सैंजूको उपचारका क्रममा लुम्बिनी अन्चल अस्पतालमा आज विहान निधन भएको हो । ८५ बर्षीय सैंजु लामो समयदेखि निमोनियाबाट ग्रसित थिए ।उनी सधै सामाजिक काममा सक्रिय थिए । विश्व हिन्दु महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष , रुपन्देही अध्यक्ष,नवजागृती पुस्तकालय, शिवकुमारी संैजु वृद्धाआश्रम, नवजागृती सामाजिक भवन ट्रष्ट लगायतका सामाजिक संघसंस्थाका […]