यि चार अभियुक्त जसले धरानमा आफ्नै साथीको घाटी रेटेर बिभत्स हत्या गरे
धरान, पुस १० – शनिवार विहान हत्या गरिएका सुनसरी धरानका विकास राजंबसीका चारजना हत्यारालाई इलाका प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ । लागु औषद्यको सेवन गरेर आफ्नै साथीहरुले विकासको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न धरान ८ का दिप तामाङ, रोमन गुरुङ, धरान ९ का आयुप चौधरी, र भारत पश्चिम बंगाल राज्य स्थीत दार्जिलिङका सौरभ राईलाई पक्राउ […]