पिठोसँग चामल साट्दै किसान
उदयपुर,पुस ११- बजारमा माग बढेपछि दुर्गम पहाडी क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । डुम्रे, आँपटार, पोखरी, लाफागाउँ, बलम्ता, ताम्लिछालगायतका पहाडी गाविसका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका हुन् ।पछिल्लो समय बजारमा जुनेलो र फापरको माग निकै बढेको छ । विशेष गरेर सहरीया उपभोक्तालाई जुनेलो र फापरका परिकारले लोभ्याउने गरेको छ […]