पौडेल र श्रेष्ठबीच भेटवार्ता
भक्तपुर, पुस ११ – नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । आज भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको […]