जब नरेन्द्र मोदीले भने, कल प्रचण्डजीको भेजा था…
गोरखा, पुस ११ – गोरखा महोत्सवको मञ्चमा एकाएक नरेन्द्र मोदी देखिए । अमस्मात मोदीको आगमनले दर्शक केहीबेर अक्क न वक्क परे । मोदी हिन्दीमा बोल्न थाले । ‘कल मैने प्रचण्डजीको भेजा था । मित्रों, आरोप है कि मोदीजी नेपालके विरोधमे है । लेकिन मित्रों, नेपालके सबसे अच्छा चिज मुझे आपका भात लगरहा है । मै आप […]