केटी जिस्काउँदा मज्जा आउँछ हो ? यदि हो भने यो लेख एक पटक पढौ !
काठमाडौं,पुस ११- केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ? ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि […]