बुटवलको औद्योगिक व्यापार मेलामा बल्छि प्रतियोगिता
बुटवल,पुस १२- बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा बिभिन्न प्रतियोगिताहरु भइरहेका छन । मेलाका अवसरमा लोक दोहोरी गीत प्रतियोगिता, भ्वाइस अफ बुटवल र कृषि बालि प्रतियोगिता भइरहेका छन । त्यस्तैबिद्यालयस्तरीय लोक नृत्य, आमा र युगल नृत्य प्रतियोगिता पनि मेलामा आयोजना गरीदै छ । मेलाकै अवसरमा आजदेखि माछा मार्ने बल्छी प्रतियोगिता पनि […]