अर्मलाकोटमा ४५ लाखको लागतमा बास्केटबल कोर्ट बन्दै
पोखरा, पुस १२ – पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा रु ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ । कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल बेलायत निवासी जीतबहादुर गुरुङ ९डब्लू,ओ,वान०को सक्रियतामा अर्मला कोट युके समाजले उपलब्ध गराएको नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले जानकारी दिनुभयो । यहाँले पहिलो चरणमा जग्गा […]