‘एमाले’ लाई संसद् अवरुद्ध नगर्न आग्रह
काठमाडौँ, पुस १३ – मानवअधिकार तथा शान्ति समाजले लामो समयदेखि अवरूद्ध व्यवस्थापिका– संसद् सुचारु गर्ने कार्यमा सहयोग गर्न नेकपा ९एमाले० नेतृत्वलाई आग्रह गरेको छ । “कुनै बेला नेपाली काँग्रेसले, कुनै बेला ९माओवादी केन्द्र०ले यस पटक ९एमाले० को अगुवाइमा भइरहेको संसद् अवरुद्ध गर्ने कार्यको शान्ति समाज विरोध गर्दछ, समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ – संसद् […]