कार्लमाक्र्स द्वीशतवार्षिकी समिति गठन
काठमाडौँ, पुस १४ – नेकपा ९एमाले०का उपमहासचिव धनश्याम भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको समारोह समितिको राष्ट्रिय भेलाले भुसाललाई संयोजकत्वमा ६१ सदस्यीय समिति गठन गरेको सदस्य समिर सिंहले जानकारी गराउनुभयो । उहाँका अनुसार समितिको सहसंयोजकमा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की तथा सदस्यहरुमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली, योगेश भट्टराई, पोलिटब्युरो […]