नवलपरासीमा १८ तोला बराबरको सुन चोरी
नवलपरासी,पुस २६- नवलपरासीको कावासोती १६ डण्डा स्थित मध्यविन्दु सुनचादी पसलबाट आईतवार राती करीब १८ तोला बराबरको सुनको गरगहना चोरी भएको छ । चोरले पसलको सटरको ताला फोडेर चोरी गरेको पसल धनी शेर वहादुर सुनार घिमिलेलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख राजेश थापाले जानकारी दिए । सुनको औठी , झुम्का , सिख्री , मंगलसुत्र […]