नेपालगन्ज सदरलाइन सडक विस्तार हुने
नेपालगन्ज,पुस २७ – नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आप्mनो संरचना आपैm भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत […]