देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा
चितवन,पुस २९- पबित्र धार्मिक तिर्थस्थल देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा भएको छ ।मेला सम्पन गर्न गठित २३ ओटा उपसमितीले काम सम्पन्न गरेकाले मेलाको तयारी पुरा भएको देबघाट क्षेत्र बिकास समितीले जनाएको छ । मकर संक्रान्तिका दिन त्रिशुली,कालिगण्डकीको संगम बेणीमा सम्पुर्ण देबी देबताहरु स्नान गर्ने आउने भन्दै अदृष्य रुपमा देवीदेवताहरुलाई भेटेर मोक्ष प्राप्ती गरिन्छ भन्ने […]