प्रत्यक्ष कार्यकारिको माग गर्दै नयाँ शक्तिद्धारा ज्ञापनपत्र
चितवन,पुस २९- प्रत्यक्ष कार्यकारिको माग गर्दै नयाँ शक्ति चितवनले ज्ञापनपत्र वुझाएको छ । आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाल भट्टलाई प्रत्यक्ष सरोकारका बिषय समेटेर नयाँ शक्ति पार्टी चितवन जिल्ला सम्मेलन आयोजक समितिले ज्ञापनपत्र वुझाइएको हो । ज्ञापनपत्र मार्फत नेपालको शासकीय स्वरुपमा परिवर्तन नगरी राजनीतिक स्थायित्व, बिकास र समृद्धि सम्भव नभएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी, पुर्ण समानुपातिक […]