अब्राहम लिङ्कनका यी ९ वाणी, जसले तपाइँलाई खास मान्छे बनाउँछ
एजेन्सी, पुस १- अब्राहम लिङ्कन अमेरिकाका १६औं राष्ट्रपति हुन् । उनको कार्यकाल सन १८६१ देखि १८६५ सम्म रह्यो । अमेरिकामा दास प्रथा अन्त्यको श्रेय यिनै लिङ्कनलाई जान्छ । उनी पहिलो रिपब्लिकन थिए, जो अमेरिकाको राष्ट्रपति बने । लिङ्कनको जन्म एक गरीब अश्वेत परिवारमा भएको थियो । उनको जीवन निकै संघर्ष र चुनौतीपूर्ण रह्यो । तर […]