चिनी मिलको प्रदुषणले स्थानीय हैरान
रामकुमार श्रेष्ठ, नवलपरासी,माघ २- नवलपरासीको कुडिया ८ मा रहेको बाग्मती सुगर मिलबाट निस्केको प्रदुषणले स्थानीय मर्कामा परेका छन् । मिलबाट निस्कने खरानी, धुवाँ, धुलो, प्रदुषित पानीलगायतले वातावरणलाई नै दुषित बनाएको स्थानीयले बताएका छन् ।मिलबाट निस्किएको प्रदुषणले खानेपानीसमेत दुषित बनाएको तर मिलले यसप्रति कुनै चासो नदिएको स्थानीय कोलिराम यादवले बताए । चिनी मिलबाट निस्केको दुषित पानीलाई […]