पूर्व गृहमन्त्री भीम रावलको गोप्य सूचना प्रमाणीत,तात्यो नेपाली सेना
काठमाडौं,माघ ८- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री भीम रावलको एउटा गोप्य सूचना प्रमाणीत भएसँगै सुरक्षा निकाय सर्तक भएको छ । भीम रावलले सूचना दिनु, त्यसलगत्तै अस्ति बिहीबार सिरहामा सिके राउतले सम्बोधन गर्नुबीच सम्बन्ध हुन सक्ने स्रोतहरुको दाबी छ । यता केही दिन अगाडि मात्र पूर्व गृहमन्त्री समेत रहेका रावलले भारतको पटनामा सिके राउत, जयकृष्ण गोइत, […]