नेपाली काँग्रेस नवलपरासीको कार्यसमितिले पूर्णता पायो
सरु शर्मा, परासी, फागुन ५– लामो समय देखि पुर्णता पाउन नसकेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले पूर्णता पाएको छ । जिल्ला कार्य समितिको आजको बैठकले कार्यसमितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेले आजको बैठकमा बाँकी रहेका पदमा मनोनित गरी कार्यसमितिलाई पूर्णता दिनुभएको हो । सभापति लामिछानेले कार्यसमितिलाई पुर्णता दिनका लागि उपसभापति, […]