खबरदार नोटमा लेख्नु होला, लेख्ने, कोर्नेलाई अब तीन महिनासम्म कैद सजाय हुने व्यवस्था
काठमाडौ,फागुन ५- बैँक नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ।फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो। प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक […]