पोखरामा भोलीदेखि छैटौैं नेपाल साहित्य महोत्सव हुँदै
पोखरा, माघ १३- पोखरामा भोलि शुक्रबारदेखि १७ गतेसम्म छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्त महोत्सवमा भारत र भूटानलगायत नेपालका गरी ८५ जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ । वुकोरम फाउन्डेशन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुने उक्त महोत्सवमा साहित्य, […]