दर्शकले अब ‘यता न उता हातमा जुत्ता’ हेर्न पाउने
काठमाडौं, माघ १३– कलिउड प्रोडक्सन हाउसको पहिलो प्रस्तुती टेलिचलचित्र ‘यता न उता हातमा जुत्ता’ बन्ने भएको छ । सातदोबटो स्थित कलिउड प्रोडक्सनमा पत्रकार सम्मेलन गरी सो टेलिचलचित्र बारे जानकारी गराइएको हो । कार्यक्रममा निर्देशक जिवनाथ गौतम, सुशिल पौडेल, कलाकार मञ्जु श्रेष्ठ, नायिका सारिका घिमिरेलगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा कलिउड प्रोडक्सनका संस्थापक पेमा लामा एम डि […]