ट्रम्पद्वारा विश्वका सबै शरणार्थी र ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक
अमेरिका,माघ १५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन्। उनले अमेरिकामा इस्लामिक आतंकवादीलाई ‘हेर्न नचाहेको’ टिप्पणी पनि गरेका छन्। उनले भने, ‘जो हाम्रा सैनिकहरुसँग विदेशमा लडाइँ गरिरहेका छन्, उनीहरु हाम्रो […]