दुई अर्ब लागतमा सर्वसिद्विधाम निर्माणले गति लिँदै,
बागलुङ,माघ १५ – बागलुङ नगरपालिका– ८ पञ्चकोटमा ‘विश्वशान्ति सर्वसिद्विधाम’ निर्माणको लागि दुई अर्बको योजना अघि बढेको छ । पञ्चकोट क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम भइरहेको छ । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको हो । पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश, ५,५५५ किलोको मुक्तिनाथ महाघन्ट, कलात्मक […]