बारामा युवा फोरम गठन
संजय तिवारी, कलैया,माघ १६ – संघीय समाजवादी फोरम नेपाल निकट संघीय युवा फोरम नेपाल बारा जिल्ला कमिटी शनिबार गठन भएको छ । कलैयास्थित देवकिलाल धर्मशालामा आयोजित युवाहरुको भेलाले दिपेश कर्णको अध्यक्षतामा ५१ सदस्यीय संघीय युवा फोरम नेपाल बारा जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा राकेश गुप्ता, सुवेश पटेल, सचिवमा रबिजल खातुन, सह सचिवमा […]