गङ्गा प्लाजा आगलागीमा ४० लाखको क्षति
चितवन, माघ १९– चितवनको रत्ननगरस्थित गङ्गा प्लाजामा गएराति आगलागी हुँदा करिव ४० लाख बराबरको क्षति भएको छ । राति ९ बजेर १५ मिनटको समयमा आगलागी हुँदा गङ्गा प्लाजाभित्र रहेको बेबी स्टोर, फेन्सी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । भरतपुरबाट गएको दमकल, प्रहरी र स्थानीयबासीले राती करिव साँढे १० बजे आगो […]