पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोडदिनुपर्छः उपाध्यक्ष डा श्रेष्ठ
म्याग्दी (बाँबियाचौर), फागुन ६ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तर मन्त्रालयगत समन्वयमा जोड दिइएको बताउनुभएको छ । म्याग्दीको बेनीमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको कमी, निर्माण व्यवसायी तथा उपभोक्ता समितिको लापरबाही र कर्मचारीमा इच्छाशक्तिको कमीले गर्दा विकास बजेट कार्यान्वयन एवम् सदुपयोगमा समस्या […]