नेचासल्यान र सोताङ गाउँपालिका केन्द्रसम्म जोड्ने सडक कालोपत्रे हुने
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नेचासल्यान र सोताङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने मोटरबाटो आगामी बर्षसम्म कालोपत्रे हुने भएको छ। सातै प्रदेशका २१० सडक क्षेत्रलाई स्थानीय तहको केन्द्रसम्म जोड्ने सरकारको महत्वकांक्षी योजना अन्तर्गत सोलुखुम्बु जिल्लाबाट दुई वटा गाउँपालिका छनौटमा परेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,प्रादेशिक एवं स्थानीय सडक निर्माण सुधार कार्यक्रम अन्तर्गत सडक सुधार योजनासम्बन्धी […]