मानवशास्त्रको संक्षिप्त चिनारी
विविध मानव निर्मित विकासे कार्यहरू तथा प्राकृतिक रुपमा स्वतः भैरहने घटना, परिघटनाहरूमा मानव जातिको अस्तित्व, पहिचान ः धर्म, कला, संस्कार, संस्कृतिहरू, परम्परा, चालचलन, रीतिरिवाज, जनविश्वासहरू आदिको खोजी, पहिचान, र सहअस्तित्वको पहल गर्नुका साथै ति विषयहरूलाई जीवन्त राख्न आवश्यक पर्ने पर्यावरण, स्रोत साधनहरूको पनि जगेर्ना गर्नु आदिलाई मानवशस्त्रीय जिम्मेवारी मान्न सकिन्छ । अतः मानवशास्त्रीहरुको काम र […]