नेपाललाई अमेरिकाद्वारा १६ करोड अमेरिकी डलर प्रदान
काठमाडौँ, माघ १३ – अमेरिकी सरकारलेस्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । यहाँस्थित अमेरिकी राजदूतावासद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडी, अमेरिकी रक्षा मन्त्रालय, कृषि मन्त्रालय, विदेश […]