फेसबुक, एप्पल, गुगलसहित १२७ प्रविधि कम्पनी ट्रम्पको विरोधमा !
काठमान्डौं, माघ २६- अमेरिकाका माइक्रोसफ्ट, एप्पल, फेसबुक, र गुगलसहित १२७ प्रविधि सम्बन्धी कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै घोषणा गरेको यात्रा प्रतिबन्धको निर्णयको विरोधमा उभिएका छन् । उनीहरुले ट्रम्पको निर्णयले आफ्नो व्यापारमा नोक्सान पुगेको भन्दै एक याचिकामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।सो कानुनी डकुमेन्टमा सुरुमा ९७ फर्महरुले हस्ताक्षर गरि बुझाएका थिए । पछि थप […]