बेलायतमा गणतन्त्रको सपना देख्नेहरु
राजकुमार ह्यारी र मेघन मर्केलको विवाहको भव्यता र उत्सवभन्दा केहीमात्रै पर लण्डनमा एक राजतन्त्रविरोधी समूह आफ्नै हिसाबमा यो अवसरलाई मनाउन एकजुट भए । शनिबार लगभग १३० मानिसहरु लण्डनमा आयोजना भएको अन्तर्राष्ट्रिय गणतान्त्रिक सम्मेलनमा सहभागी भए । यो चार दिने भेलालाई युरोपेली गणतान्त्रिक अभियानका लागि गठबन्धनले आयोजना गरेको हो । स्पेन, नेदरल्याण्ड, डेनमार्क, स्वीडेन र संयुक्त […]