माघ मसान्त सम्म कायखेत मोटरेवल पुल सन्चालन हुन्छ ;राजभण्डारी
काठमाण्डौ। माघ मसान्तसम्म कायाखेत मोटरेबल पुल सुचारु हुने सोलुखुम्बु प्रदेश ‘ख’ संसद बुद्धि कुमार राजभन्डारिले बताए । आज (मंगलबार) माप्य दुधकोशी गाउँपालि ४ स्थित कोर्कुमा निर्माणाधिन रङगशालमा आयोजित राष्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय भलिवल, पालिका स्तरिय फुटबल र ब्याट्मिन्टन प्रतियिगिताको उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजभण्डारिले सो कुरा बताएको हो । सघिय संसद हेम कुमार राई […]