सोलुखुम्बुको सिस्नेरी पहिरोमा ढुङ्गा खस्दा गाडी कुच्चियो, एकजना घाइते
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुधुदकुण्ड नगरपालिका स्थित सिस्नेरी पहिरोमा परि एउटा गाडीमा क्षति पुगेको छ । सोलुखुम्बुबाट काठ्माण्डौ तर्फ गई रहेको बा १७ च ६९३५ स्करपियोमा माथिबाट खसेको ढुङ्गा लागी क्षति पुगेको हो । सोमबार बिहान करिब साँढे ११ बजेतिर पहिरोको बिचमा पुगेको गाडीमा एक्कासी माथिबाट ढुङ्गा खसेर लागेपछि भाग्ने क्रममा एकजना सामान्य […]