सोलुखुम्बुमा जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट गरियो
गाउले न्यूज, सोलुखुम्बु, २१ पुस । जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुको आयोजनामा शनिबार एक कार्यक्रम गरी जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट गरिएको छ । पुरुष तर्फ ४ र महिला तर्फ ३ जना खेलाडी छनोट गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष राज कुमार गुरुङले बताए । पुरुष तर्फ क्रमस ल्हाक्पा तेन्जिङ तामाङ, विपिन खालिङ, अर्जुन श्रेष्ठ र दावा ग्याल्जेन […]