फिफा वरियतामा नेपाल दक्षिण एसियाली तीन देश भन्दा अगाडि
काठमाडौं,पुस ७- विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा कायमै छ । तर, दक्षिण एसियाली देशहरुमा नेपालभन्दा पछाडि तीन देश छन् । फिफाले बिहीबार सार्वजनिक विश्व वरियतामा नेपाल १८१ औं स्थानमा कायमै छ । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछाडि परेका छन् । बंगलादेश दु्ई स्थान तलझर्दै १८५ औं स्थानमा छ […]