सिमरा गोल्डकपको उपाधि संकटालाई, आर्मी टाईब्रेकरमा पराजित
दुष्यन्त चौधरी, बारा, माघ २९– आठौं रुस्लान सिमरा गोल्डकपको उपाधि सिएमजी संकटा क्लबले उचालेको छ । आज भएको उपाधि भिडन्तमा त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै संकटाले उपाधि उचालेको हो । आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले उपाधिमाथि कब्जा जमायो । टाईब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल […]