चितवनमा जलउत्पन्न प्रकोप व्यवस्थापन गर्न छ करोड
चितवन,पुस ७- बाढी र पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन गर्न नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)मार्फत छ करोडको परियोजना सुरु भएको छ ।विपद् व्यवस्थापनअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजना सुरु भएको हो । जिल्लाको दक्षिण माडी नगरपालिका र पूर्व लोथर गाविसमा कार्यक्रम सुरु भएको परियोजनाका जिल्ला संयोजक रवीन्द्र सिंहले जानकारी दिए। परियोजनाअन्तर्गत माडी नगरपालिकामा स्पर, तटबन्धन, वृक्षरोपण […]