अब मुलुकभर ७१६ स्थानीय तह,भरतपुर सहित ४ महानगरपालिका
चितवन,पुस १२- स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगले देशभर ७ सय १६ स्थानीय तह हुने टुंगो लगाएको छ। दस महिना पछि आयोगले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी ७ सय १६ स्थानीय तहको खाका तयार पारेको हो। आयोगको प्रतिवेदनअनुसार ४ वटा सहर महानगरपालिका हुनेछन्। काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगर बन्नेछन्। अहिले […]