माघे सक्रान्तिले चितवनमा तरूलको बिक्री बढ्यो
तुलमान गुरूङ, चितवन पुस २९- माघे सक्रान्ति नजिकिँदै गर्दा जिल्लामा तरूलको बिक्री सुरू भएको छ ।सक्रान्तिकै लागि भनेर बुधबारबाट चितवनको बजारमा तरूल भित्रिन थालेको हो । सख्खर, तरूल र पिँडालुलाई तरकारीकोरुपमा पनि प्रयोग गर्ने हुँदा हिउँद लागेपछि यसको बिक्री सुरू भए पनि सखरखण्ड र वन तरुल भने एकादशी तथा माघे सक्रान्तिको समयमा मात्रै बिक्री हुने […]