चौथौ खिचरा महोत्सव सकियो
चितवन , माघ ६ – पूर्वी चितवनको खैरहनीमा जारी चौंथो खिचरा महोत्सव बुधवारबाट सकिएको छ । थारु समुदायको कला, संस्कृति, रितिरिवाज र परम्परा जर्गेना गर्ने उद्देश्यले थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ७ ले पुष २८ गतेबाट संचालन गरेको महोत्सव आज समापन भएको हो । राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान […]