डा.हरिशको गाडी तोडफोड गर्ने विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ
चितवन, माघ १३– चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने सवार गाडीमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले नारायणी अनलाईनलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धिरेन्द्र शाह र लोकराज पाण्डे रहेका छन् । हामीले शंकाको आधारमा पक्राउ गरेका हौं, छानविन भईरहेको छ”–एसपी थापाले भन्नुभयो […]