बोनको मन्त्रमा हुम्ला
बोनधर्मको शाब्दिक अर्थ ‘मन्त्र, प्रार्थना र स्तुति हुन्छ । यो एक प्राकृतिक धर्मको समानान्तर परिभाषा भएको धार्मिक मत भएकाले प्राचीन कालमा प्राकृतिक शक्ति, भुतप्रेत, आँधीबेहरी, हावापानी, वादल, रुख वनस्पति, ढुङ्गा माटो, पानी, आगो जस्ता पञ्च भौतिक तत्वहरुको पुजा गर्ने संस्कारले स्थान पायो । यो शक्ति समाज अनुसार कहीँ बोन भयो । कहीँ मैठो भयो […]