शान्ति पत्रकारिता : सद्भाव, सुशासन र द्वन्द्व न्यूनिकरणको सहयोगी
समर हुम्ली ।। “तिमी शान्ति चाहन्छौ भने युद्ध बुझ् ” शान्तिका लागि गरिने पत्रकारिता नै शान्ति पत्रकारिता हो । यसले कलह, झगडा, द्वन्द्व, इष्र्या, वैमनस्यता, लडाईँ तथा युद्धलाई शान्तिमा रुपान्तरण गरी जीउधन तथा मानवीय र भौतिक क्षतिलाई कम गर्ने काम गर्दछ । यो उल्टो पीरामिड शैलीमा लेखिदैन । यो समाधानमुखी तथा स्वस्थ पत्रकारिता हो । […]