माप्या दुधकोशी गाउँपालिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी नदिएको स्पष्टोक्ति
गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईविरुद्ध ४ अध्यक्षहरुले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दिएको भनी संचारमाध्यममा प्रकाशित समाचार सामग्री झुटो रहेको सावित भएको छ । एक अनलाइन पत्रिकामा प्रकाशित समाचार सामग्रीमा अध्यक्ष राईविरुद्ध सोही गाउँपालिकाका ४ वडा अध्यक्षहरु नारायणकाजी कार्की, निमराज तामाङ, दिनेश राई र सगुजीत राईले करोडौं घोटाला गरेको भन्दै अख्तियार […]