सोलुखुम्बुमा जिल्ला प्रशासन द्वारा आयल निगम अनुगमन
गाउलेसम्बाददाता-सोलुखुम्बु-३, पौष । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोलुखुम्बुमा रहेको आयल स्टोर्समा अनुगमन गरेको छ । पौष २ गतेका दिन सोलुखुम्बुमा रहेको एक मात्र दुधकोशी आयल स्टोर्स, सल्लेरीमा अनुगमन गरेको हो । तोकिएको मूल्य भन्दा बढी मूल्य लिएको भन्ने जमगुनासो बढेपछि प्रशासनले चासो बढाएको हो । अनुगमनका क्रममा पुगेका सवारी चालक तथा सवारी धनिले आयल स्टोर्सले […]